NepseIQ लाई सहयोग गर्नुहोस्
Support NepseIQ
⚠️ भुक्तानी गर्नु अघि eSewa/बैंकमा Sudip Paudel नाम देखिन्छ कि जाँच्नुहोस्। अर्कै नाम देखिए भुक्तानी नगर्नुहोस्।
Before paying, check that eSewa or your bank shows Sudip Paudel. If it shows any other name, don't pay.
हामी nepseiq.com/support बाहेक कतै सहयोग माग्दैनौं, र म्यासेजमा QR पठाउँदैनौं। · We only ask for support at nepseiq.com/support, and we never send QR codes by message.
सहयोगीहरू · Supporters (5)
भुक्तानी गर्दा remarks मा सूचीमा देखाउने नाम लेख्नुहोस्, वा Anonymous लेख्नुहोस्। भुक्तानी पुष्टि भएपछि नाम थपिन्छ।
In the payment remarks, write the name to show here, or Anonymous. Names are added once the payment is confirmed.
- Sandesh Bhandari2026-11-06
- गुमनाम · Anonymous2026-11-06
- Purna RC2026-11-06
- Prabil Timalsena2026-11-06
- गुमनाम · Anonymous2026-11-06
नेपाली
NepseIQ पूर्ण रूपमा निःशुल्क छ। लगइन चाहिँदैन, कुनै शुल्क लाग्दैन। यसलाई एक विद्यार्थीले एक्लै बनाउँछन् र चलाउँछन्।
यी सबै सुविधा निःशुल्क दिन हरेक महिना सर्भर, लाइभ बजार डाटा र AI को खर्च लाग्छ:
- हरेक मिनेट अपडेट हुने लाइभ मूल्य र इन्डेक्स
- परिवारका सबैको IPO नतिजा एकै पटक जाँच
- पूँजीगत लाभ कर (CGT) हिसाब
- चार्ट, विश्लेषण र IQ सहायक
यो एप उपयोगी लागेमा माथिको QR बाट सानो सहयोग गर्न सक्नुहुन्छ। सहयोग पूर्ण रूपमा स्वैच्छिक हो। सहयोग नगरे पनि सबै सुविधा सधैं निःशुल्क रहनेछन्।
English
NepseIQ is completely free, with no login and no fees. It is built and run by one student.
Servers, live market data and AI cost money every month, and that's what keeps these free:
- Live prices and the index, updated every minute
- IPO results for your whole family in one tap
- Capital gains tax (CGT) calculation
- Charts, analysis and the IQ assistant
If NepseIQ helps you, you can support it with the QR above. Support is entirely optional, and every feature stays free whether you give or not.
यो पृष्ठ वेबसाइटमा मात्र उपलब्ध छ। · This page is only available on the website.

